म साउदी अरबमा थिएँ | म त्यहाँ काम गरेको दुई वर्ष जति भएको थियो | १०० कि.मी.जति पर एक अपार्टमेन्टमा केही चिनेका साथीहरू बस्थे | खासै आइजाइ हेल्लो हाई नभए नि बिदा मिलेको फुर्सदमा वर्षमा एक पल्ट म त्यहाँ पुग्ने गर्थे | मलाई कम्पनीले एक हप्ताको बिदा दियो | एक दुई दिन बिदा मनाउने गरी […]
“बाक्सा ” लघु कथा
- Post author By Dinesh Pokharel
- Post date November 9, 2023
- Sticky post