“बाक्सा ” लघु कथा

म साउदी अरबमा थिएँ | म त्यहाँ  काम गरेको दुई वर्ष जति भएको थियो | १०० कि.मी.जति पर एक अपार्टमेन्टमा  केही चिनेका साथीहरू बस्थे | खासै आइजाइ हेल्लो हाई नभए नि बिदा मिलेको फुर्सदमा  वर्षमा एक पल्ट म त्यहाँ पुग्ने गर्थे | मलाई कम्पनीले एक हप्ताको बिदा दियो | एक  दुई दिन  बिदा मनाउने गरी […]