“ भुल – पाप कि पुण्य ?” कथा

– दिनेश पोखरेल घरको ढोका बन्द गरेर दुई पाइला मात्र के हिंडेकी थिइन् नयनालाई झट्ट याद आयो उनले भान्सामा चिया बसाएकी थिइन् | हत्त न पत्त ढोका खोली भान्साको ग्यास चुलो बन्द गरिन् । अलिकति चिया कपमा खन्याईन् ।दुई घुट्की पिईन् र हतारिदै आश्रमतिर लागिन् | ६० कटेकी नयनाले बिगत ३० बर्षदेखि आश्रम सन्चालन गर्दै […]

“ भोक “ कविता

मुखै मुख छ शरीर भरी मान्छेकोबाहिरी आवरण देखि भित्रसम्मत्यसैले ऊ पर्खीरहन्छ भोक टाल्न जीवन भरखाएको दुइ मुठ्ठी श्वासधरतीलाई पैचो फिर्ता गर्ने बेला मात्ररित्ता हातहरू हेर्दै झस्किन्छ / बर्बराउछ –‘ के म मान्छे थिएँ र ? फेरि मान्छे हुनेछु ?उत्तर भेट्न अर्को भोक जाग्छ हरेक अङ्ग अङ्गका भोकहरू छन्हरेक अङ्गका आफ्नै आहारहरूकति सक्कली भोकहरू छनकति नक्कली […]

“बाक्सा ” लघु कथा

म साउदी अरबमा थिएँ | म त्यहाँ  काम गरेको दुई वर्ष जति भएको थियो | १०० कि.मी.जति पर एक अपार्टमेन्टमा  केही चिनेका साथीहरू बस्थे | खासै आइजाइ हेल्लो हाई नभए नि बिदा मिलेको फुर्सदमा  वर्षमा एक पल्ट म त्यहाँ पुग्ने गर्थे | मलाई कम्पनीले एक हप्ताको बिदा दियो | एक  दुई दिन  बिदा मनाउने गरी […]