( प्रेम दिवस विशेष ) – दिनेश पोखरेल एक अविवाहित नारीप्रेम दिवसको दिनफूलको गुच्छा कारभित्र राख्छेर गन्तब्यतिर हतारिन्छे त्यहा उभिएर,सिधै क्षितिज चिहाउछेस्वच्छ नभमा चम्किएकोअति विशाल रजतपटमा ,अहो !आफूलाई नायिका झैक्षितिजमा देखाउछेजिन्दगीको अभिनय आँखामा उतार्छेर भावनालाई चलचित्र झै रजतपटमा हेर्छे – चलचित्र हिउँको फूलबाट सुरु हुन्छत्यो पनि हृदयको नायकसँगहिउँका फूल ढकमक्क थिएस्वार्गीय अलौकिक अनुभूति थियोहिउँमा खेलेका,हिउँले […]
Author: Dinesh Pokharel
– दिनेश पोखरेल घरको ढोका बन्द गरेर दुई पाइला मात्र के हिंडेकी थिइन् नयनालाई झट्ट याद आयो उनले भान्सामा चिया बसाएकी थिइन् | हत्त न पत्त ढोका खोली भान्साको ग्यास चुलो बन्द गरिन् । अलिकति चिया कपमा खन्याईन् ।दुई घुट्की पिईन् र हतारिदै आश्रमतिर लागिन् | ६० कटेकी नयनाले बिगत ३० बर्षदेखि आश्रम सन्चालन गर्दै […]
मुखै मुख छ शरीर भरी मान्छेकोबाहिरी आवरण देखि भित्रसम्मत्यसैले ऊ पर्खीरहन्छ भोक टाल्न जीवन भरखाएको दुइ मुठ्ठी श्वासधरतीलाई पैचो फिर्ता गर्ने बेला मात्ररित्ता हातहरू हेर्दै झस्किन्छ / बर्बराउछ –‘ के म मान्छे थिएँ र ? फेरि मान्छे हुनेछु ?उत्तर भेट्न अर्को भोक जाग्छ हरेक अङ्ग अङ्गका भोकहरू छन्हरेक अङ्गका आफ्नै आहारहरूकति सक्कली भोकहरू छनकति नक्कली […]
म साउदी अरबमा थिएँ | म त्यहाँ काम गरेको दुई वर्ष जति भएको थियो | १०० कि.मी.जति पर एक अपार्टमेन्टमा केही चिनेका साथीहरू बस्थे | खासै आइजाइ हेल्लो हाई नभए नि बिदा मिलेको फुर्सदमा वर्षमा एक पल्ट म त्यहाँ पुग्ने गर्थे | मलाई कम्पनीले एक हप्ताको बिदा दियो | एक दुई दिन बिदा मनाउने गरी […]